• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


वाग्मतीमा एमाले–एमालेबीच भिडन्त

वाग्मतीमा एमाले–एमालेबीच भिडन्त

images

प्रभाव न्यूज

२२ बैशाख २०७८
  • 26.3K
    SHARES
  • images
    वाग्मतीमा एमाले–एमालेबीच भिडन्त
    images
    images
    images

    काठमाडौं - रिक्त रहेको राष्ट्रिय सभा सदस्य सदस्य पदमा नेकपा एमालेकै दुई उमेदवारबीच प्रतिष्पर्धा हुने भएको छ।

    images

    नेकपा एमाले ओली समूहले गृहमन्त्री रामबहादुर थापा बादललाई उमेदवार बनाउने तयारी गरेको छ। तर निर्णय भने गरिसकेको छैन। अर्को समूहले बलियो उमेदवार अघि सारे बादल पछि हट्न सक्ने एक नेताले बताएका छन्।

    तर कांग्रेस, माओवादी, माधव नेपाल समूहले माधव नेपाल निकट मानिएका संघीयता विज्ञ खिमलाल देवकोटालाई अघि सार्ने निर्णइ गरेको छ। माओवादी नेता दीनानाथ शर्माका अनुसार राष्ट्रिय सभामा देवकोटालाई उमेदवार बनाउने निर्णय भइसकेको छ।

    मतभारका आधारमा नेकपा एमाले बलिया रहे पनि वाग्मती प्रदेशमा माधव नेपाल समूह बलियो स्थितिमा रहेका कारण उनी निकट नेतालाई नै उमेदवार बनाइएको एक नेताको विश्लेषण छ।

    images

    images
    images

    प्रकाशित :बैशाख २२, २०७८ बुधवार - १७:१३:४४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij