• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


फिफा विश्वकप छनोट : अर्जेन्टिनाको लगातार दोस्रो जित

फिफा विश्वकप छनोट : अर्जेन्टिनाको लगातार दोस्रो जित

images

प्रभाव न्यूज

२७ भाद्र २०८०
  • 22.6K
    SHARES
  • images
    फिफा विश्वकप छनोट : अर्जेन्टिनाको लगातार दोस्रो जित
    images
    images
    images

    काठमाडौँ– फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ ।

    images

    आज बिहान भएको खेलमा बोलिभियालाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिना विजयी भएको हो ।

    अर्जेन्टिनाका लागि इन्जो फनान्डेज, निकोलस टागिलाफिको र निकोलस गोन्जालेजले एक–एक गोल गरेका थिए ।

    यो जितसँगै अर्जेन्टिना ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । अर्जेन्टिनाले पहिलो खेलमा इक्वेडरलाई हराएको थियो ।

    images

    दक्षिण अमेरिकी छनोटमा दश राष्ट्रको सहभागीता रहेको छ ।

    images

    images
    images

    प्रकाशित :भाद्र २७, २०८० बुधवार - १४:४५:०७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij