• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


पूर्वकप्तान ज्ञानेन्द्र मल्ल उपाध्यक्षमा मनोनित

पूर्वकप्तान ज्ञानेन्द्र मल्ल उपाध्यक्षमा मनोनित

images

प्रभाव न्यूज

२६ भाद्र २०८०
  • 27.5K
    SHARES
  • images
    पूर्वकप्तान ज्ञानेन्द्र मल्ल उपाध्यक्षमा मनोनित
    images
    images
    images

    काठमाडौँ- नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ ।

    images

    खेलाडी सङ्घले आज ज्ञानेन्द्रसहित तीन सदस्य पनि मनोनयन गरेको छ । बास्केटबलकी सदिना श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र भलिबलकी सरस्वती चौधरी सदस्यमा मनोनित भए ।

    मनोनयनसँगै खेलाडी सङ्घको केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ ।

    भदौ १९ गते सम्पन्न खेलाडी सङ्घको साधारणसभा तथा निर्वाचनले दीपक श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको थियो ।

    images

    images
    images

    प्रकाशित :भाद्र २६, २०८० मंगलवार - २०:५८:१८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij