• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


हिजो रोकिएको भारत र पाकिस्तानबीचको खेल आज हुने

हिजो रोकिएको भारत र पाकिस्तानबीचको खेल आज हुने

images

प्रभाव न्यूज

२५ भाद्र २०८०
  • 23.4K
    SHARES
  • images
    हिजो रोकिएको भारत र पाकिस्तानबीचको खेल आज हुने
    images
    images
    images

    काठमाडौँ– वर्षाका कारण हिजो स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ ।

    images

    कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो ।आज भारतले सोही अवस्थाबाट खेल सुरु गर्नेछ ।

    वर्षा वाधक भएपछि भारत र पाकिस्तानबीचको खेल ‘रिजर्भ डे’ मा राखिएको थियो ।

    त्यसैले खेल हिजो जहाँ रोकिएको थियो त्यहिँबाट सुरु हुनेछ । आज पनि खेल हुन सकेन भने खेल रद्द भइ दुबै टोलीले एक–एक अंक बाँड्ने छन् ।

    images

    भारतको यो पहिलो सुपर फोरको खेल हो भने पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो ।

    images

    images
    images

    प्रकाशित :भाद्र २५, २०८० सोमवार - ०७:३३:१२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij