• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण स्थगित

भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण स्थगित

images

प्रभाव न्यूज

२४ भाद्र २०८०
  • 23.1K
    SHARES
  • images
    भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण स्थगित
    images
    images
    images

    काठमाडौँ । एसिया कपको सुपर फोरमा वर्षाको कारण भारत र पाकिस्तानबीचको खेल स्थगित भएको छ ।

    images

    कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २४.१ ओभरमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो ।त्यसपछि वर्षाका कारण खेल अगाडि बढ्न सकेन ।

    सोमबार भारत र पाकिस्तानबीच पुनः खेल हुनेछ । सोमबार भारतले खेल यहिँ अवस्थाबाट सुरुवात गर्नेछ ।

    भारत र पाकिस्तानबीचको खेलमा रिजर्भ डे राखिएको थियो । सोमबार हुन नसकेको अवस्थामा भने खेल रद्द हुँदै दुबै टोलीले एक एक अंक बाँड्नेछन् ।

    images

    images
    images

    प्रकाशित :भाद्र २४, २०८० आइतवार - २१:३९:३०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij