बिहिवार, आश्विन १ गते २०८३
Sep 17 2026 | २०८३, आश्विन १गते
काठमाडौँ- एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेलमा पाकिस्तानले टस जितेको छ ।
श्रीलंकाको राजधानी कोलम्बोस्थित आरप्रेमादासा रंगशालामा पाकिस्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
यससँगै भारतले पहिले ब्याटिङ गर्दैछ ।
Copyright © 2026 Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij