• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


विरोधीहरु ध्यान दिएर सुन– ८४ को निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउँछ :ओली

विरोधीहरु ध्यान दिएर सुन– ८४ को निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउँछ :ओली

images

प्रभाव न्यूज

११ भाद्र २०८०
  • 10.4K
    SHARES
  • images
    विरोधीहरु ध्यान दिएर सुन– ८४ को निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउँछ :ओली
    images
    images
    images

    काठमाडौं - नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका छन्।

    images

    काठमाडौंमा आयोजित जनप्रतिनिधिसँग ओली कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो दाबी गरेका हुन्।

    उनले कुनै पार्टीसँग गठबन्धन नगरी एमाले एक्लै निर्वाचन लड्ने बहुमत ल्याउने बताए। मिसन ८४ जित्नकै लागि एमालेले बनाएको पनि उनले बताए। उनले भने, ‘सबै विरोधले सुनिराखुन् नेकपा एमालेले २०८४ मा एकल बहुमत ल्याउँछ।

    सबैले सुनुन् हामीले अरुलाई झुक्याएर होइन, अल्मलाएर होइन अथवा योसँग मिल्ने कि त्योसँग मिल्ने, कोसँग मित लगाउने, कसलाई के दिन्छु भन्ने कसलाई के दिन्छु भनेर लोभ देखाउने कता के पापा बाँड्ने, लोप र पाप बाँडेर होइन।

    images

    देशको उज्ज्वल भविष्यको त्यसको आधारमा हामी एकल बहुमत ल्याउँछौँ।’ अध्यक्ष ओलीले मिसन–८४ लाग्न सबै कार्यकर्तालाई आग्रह पनि गरे।

    images

    मिसन–८४ सबैको साझा अभियान भएकाले सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो।

    images
    images

    प्रकाशित :भाद्र ११, २०८० सोमवार - २१:२८:०२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij