• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


बराहपोखरी गाउँपालिकाको अध्यक्षमा शालिकराम, उपाध्यक्षमा भुवलराज विजयी

बराहपोखरी गाउँपालिकाको अध्यक्षमा शालिकराम, उपाध्यक्षमा भुवलराज विजयी

images

प्रभाव न्यूज

२ जेठ २०७९
  • 21.3K
    SHARES
  • images
    बराहपोखरी गाउँपालिकाको अध्यक्षमा शालिकराम, उपाध्यक्षमा भुवलराज विजयी
    images
    images
    images

    खोटाङको बराहपोखरी गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार शालिकराम बञ्जारा विजयी भएका छन्।

    images

    उपाध्यक्षमा गठबन्धनकै तर्फबाट एकीकृत समाजवादी पार्टीका उम्मेद्वार भुवलराज राई विजयी भएका छन्।

    अध्यक्षमा बञ्जाराले ३१८१ मत प्राप्त गर्दा प्रतिस्पर्दी एमालेकी गोमा मगरले २६९४ मत प्राप्त गरेकी छिन्।

    उपाध्यक्षमा भुवलराजले २३३० मत प्राप्त गर्दा एमालेका जीवन राईले २२९५ मत प्राप्त गरेका हुन्।

    images

    कांग्रेसबाटै बञ्जरा यस अघि पनि पालिका अध्यक्ष थिए। एमालेकी मगर उपाध्यक्ष थिएन्। मगरलाई यस पटक एमालेले अध्यक्षमा उठाएको थियो।

    images

    images
    images

    प्रकाशित :जेठ २, २०७९ सोमवार - ०८:४४:१४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij