• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


राजापानीमा एमालेको उम्मेदवार विजयी

राजापानीमा एमालेको उम्मेदवार विजयी

images

प्रभाव न्यूज

१ जेठ २०७९
  • 7.9K
    SHARES
  • images
    राजापानीमा एमालेको उम्मेदवार विजयी
    images
    images
    images

    खोटाङ- हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको वडाध्यक्षमा एमालेबाट अनिश कार्की विजयी भएका छन्।

    images

    कार्कीले कांग्रेस र माओवादी केन्द्रका निकटतम प्रतिद्धन्दीद्धयलाई हराउँदै जित हाँसिल गरेको हो। कार्कीले ६७५ मत ल्याउँदा कांग्रेसका प्रकाशचन्द्र राईले ३५२ र माओवादीका हरि बहादुर बुढाथोकीले १४७ मत ल्याएका छन्।

    त्यहाँ एमालेको प्यानल नै विजयी भएको हो। कूल २१६० मतदाता रहेको राजापानीमा १२४५ मत खसेको थियो।

    यस्तै, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा कांग्रेसका वडाध्यक्षका उम्मेदवार रुद्रकुमार राईको प्यानलै विजयी भएको छ।

    images

    images
    images

    प्रकाशित :जेठ १, २०७९ आइतवार - २०:२७:२६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij