शुक्रवार, आश्विन २ गते २०८३
Sep 18 2026 | २०८३, आश्विन २गते
खोटाङ, खोटाङको साकेला गाउँपालिका वडा नम्बर–५ मात्तिममा नेपाली कांग्रेस नेतृत्वको टिम विजयी भएको छ। वडाध्यक्ष पदमा कांग्रेसका उम्मेदवार जीवन न्यौपाने (खत्री) ले नेकपा माओवादी केन्द्रका उम्मेदवार सन्तोष राईलाई हराउँदै निर्वाचित भएका हुन्।
Copyright © 2026 Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij