• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङमा कांग्रेसको चुनावी अभियान सुरु

खोटाङमा कांग्रेसको चुनावी अभियान सुरु

images

प्रभाव न्यूज

२९ फाल्गुण २०७८
  • 15.9K
    SHARES
  • images
    खोटाङमा कांग्रेसको चुनावी अभियान सुरु
    images
    images
    images

    2.jpgखोटाङ- नेपाली कांग्रेस खोटाङले आइतबारदेखि चुनावी अभियान सुरु गरेको छ।

    images

    आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गरिएको हो।

    कांग्रेसले जिल्लाका लागि ‘जनताको घर घरमा नेपाली काँग्रेस, काँग्रेसको पक्षमा अबको जनादेश’ भन्ने नारापनि सँगै लिएर अभियान सुरु गरेको हो।

    चैत २९ गतेसम्म चल्ने अभियानमा नागरिकलाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव संकलन गर्ने जिल्ला सभापति विष्णु कुमार राईले जानकारी दिए।

    images

    कांग्रेसको दृष्टिकोण, राष्ट्रिय मुद्दाहरूमा लिइएका अडान र महत्त्वपूर्ण विषयलाई नागरिकसमक्ष पुर्‍याउने उनको भनाई छ।

    images

    खोटाङका लागि केन्द्रीय सदस्य कल्पना चौधरीको प्रमुख आतिथ्यतामा विपि स्मृति भवन दिक्तेलवजारमा वृहत अन्तरकृयात्मक कार्यक्रमको आयोजना गरि प्रथम चरणको अभियान उद्घाटन गरिएको हो।

    अभियान खोटाङका ७९ वटै वडामा सञ्चालन हुनेछ।

    images
    images

    प्रकाशित :फाल्गुण २९, २०७८ आइतवार - १९:०४:४०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij