• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


ओलीले भोलि ३ लाख मानिस उतार्दै, राजसंस्था पुनर्स्थापना हुन सक्ने !

ओलीले भोलि ३ लाख मानिस उतार्दै, राजसंस्था पुनर्स्थापना हुन सक्ने !

images

प्रभाव न्यूज

२२ माघ २०७७
  • 12.4K
    SHARES
  • images
    ओलीले भोलि ३ लाख मानिस उतार्दै, राजसंस्था पुनर्स्थापना हुन सक्ने !
    images
    images
    images

    काठमाडौं - संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहे पनि सत्तारुढ नेकपा ओली समूहले मध्यावधि चुनाव तोकिएकै मितिमा हुने उद्घोषसहित देशभर प्रदर्शनहरु गरिरहेको छ।

    images

    राजधानी बाहिर विभिन्न जिल्लामा सभा गरिसकेको यो समूहले राजधानी उपत्यकामा शुक्रबार सभा राखेको छ।

    गत माघ ९ मा नेकपा प्रचण्ड(माधव समूहले बृहत सभा गरेपछि त्यसको काउण्टरमा हुन लागेको सभामा दुई देखि तीन लाख मानिस सहभागी हुने सो समूहका नेताहरुको दाबी गरेका छन्।

    भोलि नारायणहिटी दरबार संग्रहालयमा अगाडि सभा हुँदैछ। सो आमसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दु राष्ट्र घोषणा गर्न लागेको विपक्षीहरुले आरोप लगाइरहेका छन्।

    images

    कतिपयले हिन्दु राष्ट्रको घोषणासँगै राजसंस्था पुनस्र्थापना गर्न लागेको प्रधानमन्त्री ओलीमाथि आरोप लगाइरहेका छन्।

    images

    images
    images

    प्रकाशित :माघ २२, २०७७ बिहिवार - २२:०२:३२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij