• बिहिवार, कार्तिक २० गते २०८३

TRENDING :

Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते


सुनको भाउ सस्तियो, कति पुग्यो तोलाको ?

सुनको भाउ सस्तियो, कति पुग्यो तोलाको ?

images

प्रभाव न्यूज

२२ माघ २०७७
  • 14.9K
    SHARES
  • images
    सुनको भाउ सस्तियो, कति पुग्यो तोलाको ?
    images
    images
    images

    सुनको मूल्य तोलामा ९ सय रुपैयाँले सस्तो भएको छ। अघिल्लो दिन ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

    images

    महासंघले आजकालागि तेजावी सुनको प्रतितेला मूल्य ९० हजार ६ सय रुपैयाँ कायम भएको छ।

    यस्तै, चाँदीको मूल्य आज पनि ओरोलो लागेको छ । मंगलबार १३२० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ बिहीबारकालागि १३०० सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    images
    images

    प्रकाशित :माघ २२, २०७७ बिहिवार - १२:१४:३७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij