• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


एका बिहानै काठमाडौँबाट नेकपाका २७ जना कार्यक्रता पक्राउ

एका बिहानै काठमाडौँबाट नेकपाका २७ जना कार्यक्रता पक्राउ

images

प्रभाव न्यूज

२२ माघ २०७७
  • 26.9K
    SHARES
  • images
    एका बिहानै काठमाडौँबाट नेकपाका २७ जना कार्यक्रता पक्राउ
    फाइल तस्विर
    images
    images
    images

    काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बिहीबार आजका लागि घोषणा गरेको आमहड्तालमा प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ।

    images

    गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो।

    बिहीबार बिहानैदेखि बन्द गर्न हिँडेका प्रचण्ड-नेपाल समूहका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ।

    प्रहरीका अनुसार हालसम्म बन्द गराउँदै हिँडेका सोह्रखुट्टे क्षेत्रबाट १३ जना, महाराजगञ्जबाट १० र नयाँ बानेश्वरबाट ४ जना पक्राउ परेका छन् ।

    images

    images
    images

    प्रकाशित :माघ २२, २०७७ बिहिवार - ०७:००:४६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij