• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङ एमालेका लिडरले गरे पदभार ग्रहण

खोटाङ एमालेका लिडरले गरे पदभार ग्रहण

images

प्रभाव न्यूज

१ माघ २०७८
  • 9.2K
    SHARES
  • images
    खोटाङ एमालेका लिडरले गरे पदभार ग्रहण
    images
    images
    images

    खोटाङ -  नेकपा एमाले खोटाङका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन्।

    images

    २४ पुसमा सम्पन्न सातौं जिल्ला अधिवेशसनबाट निर्वाचित एमाले अध्यक्ष रामप्रसाद दंगाल लगायतले पदभार ग्रहण गरेका हुन्।

    दिक्तेलको भवनगैरास्थित पुष्पलाल स्मृति भवनमा अध्यक्ष दंगाल, सचिव कुमारप्रसाद आचार्य, उपसचिव दिपनारायण रिजाल र सुरेन्द्रकुमार राईले पदभार ग्रहण गरेका हुन्।

    एमालेका नवनिर्वाचित पदाधिकारीलाई एमाले केन्द्रीय सदस्य एबं प्रदेश सांसद उषाकला राईले पदभार ग्रहण गराएकी थिइन्।

    images

    उपाध्यक्ष देवविक्रम राईले कार्यव्यस्तताका कारण पदभार ग्रहण कार्यक्रममा उपस्थित हुन नसकेको एमालेले जनाएको छ।

    images

    images
    images

    प्रकाशित :माघ १, २०७८ शनिवार - १८:३३:२७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij