• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


जनताको अधिकार खोस्ने शासकको पानामा ओलीको नाम

जनताको अधिकार खोस्ने शासकको पानामा ओलीको नाम

images

प्रभाव न्यूज

१६ माघ २०७७
  • 9.6K
    SHARES
  • images
    जनताको अधिकार खोस्ने शासकको पानामा ओलीको नाम
    फाइल तस्विर
    images
    images
    images

    काठमाडौं-  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम जनताको अधिकार खोस्ने शासकको रुपमा इतिहासमा लेखिने बताएका छन्।

    images

    शहीदको बलिदानमा सम्मान गर्दै ओलीको असंवैधानिक कदमविरुद्ध शान्ति वाटिकामा आयोजित सभामा सम्बोधन गर्दै नेता थापाले यस्तो बोलेका हुन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकट केही समुहको प्रशंसालाई सारा जनताको सोचेर भुल गरिरहेको बताएका छन्।

    थापाले यस विषयमा एक चोटी आँखा चिम्म गरेर सोच्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन्।

    images

    उनले ओलीको संवैधानिक कदमविरुद्ध नेपाली कांग्रेसको विरोध गर्ने नै एक मात्र रणनीति भएको जानकारी दिएका छन्।

    images

    images
    images

    प्रकाशित :माघ १६, २०७७ शुक्रवार - १९:३०:००

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij