• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


खोटाङ डिकुवाका ४ दर्जन बढी नेकपाका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश, इवन राईले गरे भब्य स्वागत

खोटाङ डिकुवाका ४ दर्जन बढी नेकपाका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश, इवन राईले गरे भब्य स्वागत

images

प्रभाव न्यूज

८ माघ २०७७
  • 20.4K
    SHARES
  • images
    खोटाङ डिकुवाका ४ दर्जन बढी नेकपाका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश, इवन राईले गरे भब्य स्वागत
    images
    images
    images

    खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–२ डिकुवामा ४ दर्जन बढी नेकपाका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

    images

    प्रतिनिधिसभा विघटन विरूद्वको अभियान अन्तरगत डिकुवामा भएको बिरोध कार्यक्रमकाबीचमा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

    कांग्रेसमा प्रवेश गरेका उनीहरुलाई कांग्रेस क्षेत्र नम्बर–(क) का क्षेत्रीय सभापति तथा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले पार्टीको झण्डा हस्तान्तरण गर्दै अबिर लगाएर स्वागत गरेका छन् ।

    कांग्रेस प्रवेश गरेका नवप्रवेशीहरूले कम्युनिस्टहरूमा बिचलन आएको भन्दै नेताले व्यक्तिगत स्वार्थका लागि जेपनि गर्ने कार्यले गर्दा देश बरबाद हुन लागेको बताएका छन् ।

    images

    उनीहरुले कम्युनिष्टले शासन संचालन गर्दा राज्य अधोगतिमा जाने उल्लेख गरेका छन् ।

    images

    congress.jpg

    images
    images

    प्रकाशित :माघ ८, २०७७ बिहिवार - १७:५४:२५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij