• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट खरिद गर्न ७५ लाख दिने सरकारको निर्णय

जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट खरिद गर्न ७५ लाख दिने सरकारको निर्णय

images

प्रभाव न्यूज

७ जेठ २०७८
  • 21.1K
    SHARES
  • images
    जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट खरिद गर्न ७५ लाख दिने सरकारको निर्णय
    images
    images
    images

    महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई न्यूनिकरण गर्न र अक्सिजन अभावमा विरामीको मृत्यु हुनबाट जोगाउन सरकारले जिल्ला अस्पताल खोटाङलाई ७५ लाख रुपैंया दिने भएको छ।

    images

    कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्न भन्दै सरकारले जिल्ला अस्पताल खोटाङलाई पनि बजेट विनीयोजन गरेको अर्थ मन्त्रालयका एक कर्मचारीले प्रभाव न्यूजलाई जानकारी दिए।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले विभिन्न समयमा स्रोत सुनिश्चित गर्दै आएको छ ।

    images
    images

    प्रकाशित :जेठ ७, २०७८ शुक्रवार - १५:२३:५८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij