• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


राष्ट्रपतिलाई भीम रावलले दिए यस्तो दनक, ओलीलाई पनि पर्‍यो असर

राष्ट्रपतिलाई भीम रावलले दिए यस्तो दनक, ओलीलाई पनि पर्‍यो असर

images

प्रभाव न्यूज

७ जेठ २०७८
  • 89.0K
    SHARES
  • images
    राष्ट्रपतिलाई भीम रावलले दिए यस्तो दनक, ओलीलाई पनि पर्‍यो  असर
    images
    images
    images

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गरेपछि एमाले माधव नेपाल समूहका नेता भीम रावलको प्रतिक्रिया आएको छ।

    images

    उनले नेपालको संविधानको धारा ७६ (४) ऐच्छिक नभइ बाध्यकारी भएको भन्दै यसलाई छल्न नमिल्ने बताएका छन्। ‘नागरिकता देशको अस्मिता र अस्तित्वसँग गाँसिएको विषय हो। यसलाई कुर्सीको खेलसँग कदापि जोड्नु हुन्न।

    नागरिकताबारे संविधान सभामा धेरै बहस भइ संविधानमा लेखिएको भन्दा फरक किसिमले जानु नेपाल र नेपालीको हित विरूद्ध हुन्छ,’ रावलले भनेका छन्।

    bb.png

    images

    images
    images

    प्रकाशित :जेठ ७, २०७८ शुक्रवार - १०:५७:०८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij