• सोमवार, कार्तिक १७ गते २०८३

TRENDING :

Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते


जव सडकमा चकलेटको नदी बग्यो.......

जव सडकमा चकलेटको नदी बग्यो.......

images

प्रभाव न्यूज

८ माघ २०७७
  • 17.2K
    SHARES
  • images
    जव सडकमा चकलेटको नदी बग्यो.......
    images
    images
    images

    जर्मनीको वेस्टोनन नामक शहरको सडकमा अचानक भारी मात्रामा चकलेट बगेको थियो ।

    images

    अचानक यस प्रकार भएको घटनामा चकलेटको नदि बगेझै देखियो । खासमा वेस्टोननमा एक चकलेटको उद्योग थियो । जहाँ चकलेट स्टोरेजको एक ट्यांक लीकेज भएर सडकमा चकलेट बग्न थाल्यो ।

    यति ठुलो मात्रामा भएको लिकेजका कारण उद्योगबाट एक टन चकलेट १ हजार अर्थात १ हजार लिटर चकलेट सडकमा बगेको थियो ।

    यसका कारण केहि घण्टासम्म उक्त सडकमा आवागमन बन्द भएको थियो ।

    images

    सडकमा सवार यात्रुहरु चिप्लिएका थिए । यति धेरै मात्रामा सडकमा चकलेट बगेपछि फायर ब्रिगेड बोलाउनु परेको थियो ।

    images

    images
    images

    प्रकाशित :माघ ८, २०७७ बिहिवार - ०७:४४:२७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij