• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


कांग्रेसबाट निर्वाचित वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

कांग्रेसबाट निर्वाचित वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

images

प्रभाव न्यूज

३ जेठ २०७८
  • 11.5K
    SHARES
  • images
    कांग्रेसबाट निर्वाचित वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु
    images
    images
    images

    दाङ -  कोरोना संक्रमणबाट दाङमा वडाध्यक्षको मृत्यु मृत्यु भएको छ। कोरोना संक्रमणबाट दाङको दंगीशरण गाउँपालिकाका–३ का ६३ वर्षीय वडाध्यक्ष पूणर्बहादुर चौधरीको मृत्यु भएको छ।

    images

    एक साताअघि संक्रमण पुष्टि भएका चौधरीको बाँकेको कोहलपुरमा उपचार क्रममा सोमबार बिहान निधन भएको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले जानकारी दिए। उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।

    वडाध्यक्ष चौधरीको निधनप्रति गाउँपालिकाले दुःख व्यक्त गरेको छ। त्यस्तै तुलसीपुरका अर्का एक जनप्रतिनिधिको पनि निधन भएको छ।

    images
    images

    प्रकाशित :जेठ ३, २०७८ सोमवार - १६:४५:१९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij