• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


खोटाङ कारागाकारका एक कैदीबन्दीको मृत्यु 

खोटाङ कारागाकारका एक कैदीबन्दीको मृत्यु 

images

प्रभाव न्यूज

३१ आषाढ २०८३
  • 3.5K
    SHARES
  • images
    खोटाङ कारागाकारका एक कैदीबन्दीको मृत्यु 
    images
    images
    images

    खोटाङ –जिल्ला कारागार खोटाङका एक कैदीबन्दीको मृत्यु भएको छ ।

    images

    बुधबार बेलुका खाना खाएर सुतेका साकेला गाउँपालिका वडा नम्बर–४ मात्तिम घर भएका २७ वर्षीय निशन राईको मृत्य भएको हो ।  राति अबेर हुने विश्वकप हेर्नको लागि साथीहरुलाई उठाइदिनु भन्दै सुतेका राई अचानक बिरामी  भएपछि उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । 

    राईको जिल्ला अस्पतालमा उपचारकैक्रममा मृत्यु भएको कारागारका सूचना अधिकारी कपेन्द्र कठायतले जानकारी दिनुभयो । 

    घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । राई सवारी ज्यानमुद्धामा कैद भुक्तान गरिरहेका थिए । 

    images

     

    images

    images
    images

    प्रकाशित :आषाढ ३१, २०८३ बुधवार - ०९:४९:०९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij