• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


खोटाङमा श्रीमतिलाई निर्घात कुटपिट गरि हत्या गर्ने श्रीमान पक्राउ

खोटाङमा श्रीमतिलाई निर्घात कुटपिट गरि हत्या गर्ने श्रीमान पक्राउ

images

प्रभाव न्यूज

१२ जेठ २०८३
  • 3.6K
    SHARES
  • images
    खोटाङमा श्रीमतिलाई निर्घात कुटपिट गरि हत्या गर्ने श्रीमान पक्राउ
    images
    images
    images

    खोटाङ– श्रीमतिलाई निर्घात कुटपिट गरि हत्या गर्ने श्रीमान पक्राउ परेका छन् ।

    images

    साकेला गाउँपालिका वडा नम्बर–१ बाँझेच्यानडाँडा घर भएका ३३ वर्षीय राजकुमार राईले आफनै २८ वर्षीया श्रीमति  शान्ति चर्मकार राईलाई निर्घात कुटपिट गरि हत्या गरेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    जेठ ८ गते राति उनले श्रीमतिलाई निर्घात कुटपिट गरि हत्या गरेको खुलेपछि श्रीमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको उनको भनाई छ । 

    images
    images

    प्रकाशित :जेठ १२, २०८३ मंगलवार - ०९:१५:०९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij