• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


ग्राहकलाई ३ दिनसम्म निःशुल्क डाटा र भ्वाइस सुविधा उपलब्ध गराउने नेपाल टेलिकमको घोषणा

ग्राहकलाई ३ दिनसम्म निःशुल्क डाटा र भ्वाइस सुविधा उपलब्ध गराउने नेपाल टेलिकमको घोषणा

images

प्रभाव न्यूज

२५ भाद्र २०८२
  • 4.6K
    SHARES
  • images
    ग्राहकलाई ३ दिनसम्म निःशुल्क डाटा र भ्वाइस सुविधा उपलब्ध गराउने नेपाल टेलिकमको घोषणा
    images
    images
    images

    काठमाडौँ- देशमा उत्पन्न विषम परिस्थितिमा सम्पर्क सहज बनाउन नेपाल टेलिकमले आफ्ना ग्राहकलाई विशेष सुविधा दिने घोषणा गरेको छ।

    images

    कम्पनीले तीन दिनका लागि डाटा तथा भ्वाइस प्याकेज निःशुल्क उपलब्ध गराउने जनाएको छ।नेपाल टेलिकमका अनुसार ग्राहकहरूले निःशुल्क डाटा सुविधा लिन 141583# डायल गर्नुपर्नेछ भने भ्वाइस सुविधा लिन 141587# डायल गर्न सकिनेछ।

    कम्पनीले विदेशमा रहेका नेपाली वा देशभित्रै आफन्तजनसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले यो सुविधा प्रदान गरेको जनाएको छ।

    images
    images

    प्रकाशित :भाद्र २५, २०८२ बुधवार - ०९:३७:००

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij