• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


वर्ल्डलिंकले भन्यो– सूचीकरण नभएका सामाजिक सञ्जाल अब चल्ने छैनन्

वर्ल्डलिंकले भन्यो– सूचीकरण नभएका सामाजिक सञ्जाल अब चल्ने छैनन्

images

प्रभाव न्यूज

२० भाद्र २०८२
  • 2.5K
    SHARES
  • images
    वर्ल्डलिंकले भन्यो– सूचीकरण नभएका सामाजिक सञ्जाल अब चल्ने छैनन्
    images
    images
    images

    काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले दूरसञ्चार प्राधिकरणले अदालतको आदेश, सरकारको निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशिकाअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल अब वर्ल्डलिंकमा नचल्ने स्पष्ट पारेको छ ।

    images

    बिहान एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।  “यसअनुसार वर्ल्डलिंकको इन्टरनेट सेवामार्फत् नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु अब प्रयोग गर्न नसकिने जानकारी गराउँदछौँ,” सूचनामा भनिएको छ ।

    images
    images

    प्रकाशित :भाद्र २०, २०८२ शुक्रवार - ११:१४:०१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij