• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


इजरायलबाट फर्किएपछि विपिनकी आमा र बहिनीले भेटे प्रधानमन्त्री

इजरायलबाट फर्किएपछि विपिनकी आमा र बहिनीले भेटे प्रधानमन्त्री

images

प्रभाव न्यूज

७ भाद्र २०८२
  • 10.0K
    SHARES
  • images
    इजरायलबाट फर्किएपछि विपिनकी आमा र बहिनीले भेटे प्रधानमन्त्री
    images
    images
    images

    काठमाडौं –हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। इजरायलबाट फर्केपछि उनीहरूले शनिबार प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्। 

    images

    इजरायल गएर उनीहरूले इजरायली राष्ट्रपति इसाक हेर्जोग र संसद्का अध्यक्ष अमिर ओहानासँग भेट गरेर विपिनको रिहाइको माग गरेका थिए। 

    प्रधानमन्त्रीले विपिनको रिहाइको पहलका लागि सरकारले कुनै पनि कसर बाँकी नराखेको बताए।

    images
    images

    प्रकाशित :भाद्र ७, २०८२ शनिवार - १७:१०:०२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij