• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


सङ्खुवासभा केन्द्रबिन्दु भएर गयो भूकम्प

सङ्खुवासभा केन्द्रबिन्दु भएर गयो भूकम्प

images

प्रभाव न्यूज

७ भाद्र २०८२
  • 7.2K
    SHARES
  • images
    सङ्खुवासभा केन्द्रबिन्दु भएर गयो भूकम्प
    images
    images
    images

    सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर आइतबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

    images

    केन्द्रका अनुसार भूकम्प राति ११:१५ बजे अनुभव गरिएको हो। परिमाण मध्यम भए पनि स्थानीयस्तरमा हल्का धक्का महसुस भएको बताइएको छ।

    हालसम्म ठूलो भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।

    images
    images

    प्रकाशित :भाद्र ७, २०८२ शनिवार - ००:०४:४२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij