• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


सडकमा पहिरो खसेपछि दिक्तेल-जयरामघाट सडक अवरुद्ध

सडकमा पहिरो खसेपछि दिक्तेल-जयरामघाट सडक अवरुद्ध

images

प्रभाव न्यूज

२७ श्रावण २०८२
  • 7.1K
    SHARES
  • images
    सडकमा पहिरो खसेपछि दिक्तेल-जयरामघाट सडक अवरुद्ध
    images
    images
    images

    खोटाङ- लगातारको वर्षातका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत जयरामघाट–हलेसी सडक अवरुद्ध भएको छ।

    images

    हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार सडकमा सोमबार सडकभन्दा सय मिटर माथीबाट झरेको पहिरोले अन्दाजी दश मिटर सडक पूर्णरुपमा ढाकेको छ ।

    पहिरोका कारण सदरमुकाम दिक्तेलबाट र काठमाडौं तथा पुर्वी शहरबाट आवत-जावतका सवारीसाधन र यात्रु अलपत्र बनेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता  कमल गिरीले जानकारी दिए।

    सोही पहिरोले दाम्ली डिकुवा जाने भित्री कच्ची सडक खण्डमा २० मिटर सडक ढाकेको प्रहरीले जनाएको छ।

    images

    अवरुद्ध सडक खुलाउन प्रहरी चौकी च्यास्मिटारबाट खटेको प्रहरीले पहल थालेका छन्।

    images

    images
    images

    प्रकाशित :श्रावण २७, २०८२ सोमवार - ११:५५:०३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij