• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


कार्यालय पुगे काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे

कार्यालय पुगे काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे

images

प्रभाव न्यूज

५ आषाढ २०८२
  • 3.5K
    SHARES
  • images
    कार्यालय पुगे काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे
    images
    images
    images

    काठमाडौं –काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे बिहीबार कार्यालयमा पुगेका छन् ।

    images

    आफूलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएपछि पाण्डे बिहीबार कार्यालय समयमै हाजिर भएका हुन् ।

    बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएको थियो । सोही आदेशपछि पाण्डे बिहीबार महानगर प्रहरी बलको कार्यालय पुगेर काम सुरु गरेका हुन् ।

    उच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश दिएको थियो ।

    images

    images
    images

    प्रकाशित :आषाढ ५, २०८२ बिहिवार - ११:४१:२८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij