• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते

अग्नि सापकोटाविरुद्धको मुद्दामा अनुसन्धान अघि बढाउन सर्वोच्चले खोलिदियो बाटो

अग्नि सापकोटाविरुद्धको मुद्दामा अनुसन्धान अघि बढाउन सर्वोच्चले खोलिदियो बाटो

images

प्रभाव न्यूज

२२ जेठ २०८२
  • 7.2K
    SHARES
  • images
    अग्नि सापकोटाविरुद्धको मुद्दामा अनुसन्धान अघि बढाउन सर्वोच्चले खोलिदियो बाटो
    images
    images
    images

    काठमाडौं – पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दा २० वर्षपछि सर्वोच्च अदालतले बिउँत्याइदिएको छ । 

    images

    काभ्रेका अर्जुल लामा हत्या अभियोगमा सापकोटाविरुद्धको जाहेरी मुल्तबीमा राख्ने मन्त्रिपरिषद्को निर्णयका कारण रोकिएको अनुसन्धान अब अघि बढ्ने भएको छ ।

    काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दा २० वर्षपछि सर्वोच्च अदालतले बिउँत्याइदिएको छ । 

    काभ्रेका अर्जुल लामा हत्या अभियोगमा सापकोटाविरुद्धको जाहेरी मुल्तबीमा राख्ने मन्त्रिपरिषद्को निर्णयका कारण रोकिएको अनुसन्धान अब अघि बढ्ने भएको छ । 

    images

    बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले हत्या गरिएका लामाकी पत्नी पूर्णीमायाको रिटमा उत्प्रेषणको आदेश जारी गर्दै सापकोटाविरुद्धको अनुसन्धान अघि बढाउने बाटो खुल्ला गरिदिएको हो ।

    images

    images
    images

    प्रकाशित :जेठ २२, २०८२ बुधवार - १९:१५:५२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij