• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


भिजिट भिसामा मेरो कुनै संलग्नता छैन, नियोजित आक्रमण भयो : गृहमन्त्री

भिजिट भिसामा मेरो कुनै संलग्नता छैन, नियोजित आक्रमण भयो : गृहमन्त्री

images

प्रभाव न्यूज

१५ जेठ २०८२
  • 8.4K
    SHARES
  • images
    भिजिट भिसामा मेरो कुनै संलग्नता छैन, नियोजित आक्रमण भयो : गृहमन्त्री
    images
    images
    images

    काठमाडौँ – गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूमाथि लागेको आरोप असत्य र बेठिक रहेको जिकिर गरेका छन् ।

    images

    बुधबार संसद् भवनमा पत्रकार सम्मेलन गर्दै उनले सहसचिव तीर्थराज भट्टराईसँग जोडेर आफूलाई पनि त्यसमा संलग्न भनिएको बारे स्पष्टीकरण दिँदै भने, ‘यसमा मेरो कुनै संलग्नता छैन ।

    मेरो विरुद्ध नियोजित ढङ्गले आक्रमण गरिएको छ, यो षड्यन्त्रपूर्ण छ ।’ 

    अख्तियारबाट हुने कारबाहीलाई खुला मनले स्वागत गर्ने लेखकले बताए ।

    images

    उनले भने, ‘आयोगको अनुसन्धानमा कतैबाट पनि प्रभावित पारिनुहुन्न ।’

    images

    images
    images

    प्रकाशित :जेठ १५, २०८२ बुधवार - १७:३६:३६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij