• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै टेलिफोनको तार चोरी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै टेलिफोनको तार चोरी

images

प्रभाव न्यूज

१ जेठ २०८२
  • 5.6K
    SHARES
  • images
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै टेलिफोनको तार चोरी
    images
    images
    images

    काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट टेलिफोनको तार चोरी भएको छ । तार चोरी भएपछि आन्तरिक उडान (डोमेस्टिक टर्मिनल)तर्फ बिहानैदेखि टेलिफोन अवरुद्ध भएको थियो ।

    images

    नेपाल टेलिकमका सहप्रवक्ता नवीनकुमार मिश्रका अनुसार, हाल चोरी भएको स्थानमा नयाँ तार जडान गरी टेलिफोन सुचारु गरिएको छ । विमानस्थल भित्रैबाट १०० मिटर तामाको तार चोरी भएको उनले बताए ।

    चोरी गर्ने व्यक्ति पक्राउ परिसकेको पनि उनले जानकारी दिए ।

    images
    images

    प्रकाशित :जेठ १, २०८२ बुधवार - २१:०८:५२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij