बिहिवार, आश्विन १ गते २०८३
Sep 17 2026 | २०८३, आश्विन १गते
काठमाडौं -सांसद माया राईलाई अदालतले १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीले उनलाई धरौटीमा छाड्न आदेश गरेका हुन् ।
Copyright © 2026 Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij