• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


ट्रम्पको घोषणा– भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत

ट्रम्पको घोषणा– भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत

images

प्रभाव न्यूज

२७ बैशाख २०८२
  • 7.5K
    SHARES
  • images
    ट्रम्पको घोषणा– भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत
    images
    images
    images

    काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका बताएका छन् ।

    images

    अमेरिकाको मध्यस्थतामा रातभरको वार्तापछि भारत र पाकिस्तान ‘पूर्ण र तत्काल युद्धविराम’ गर्न सहमत भएका शनिबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा उल्लेख गरेका छन् ।

    “संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभर चलेको लामो वार्तापछि म यो घोषणा गर्न पाउँदा खुसी छु कि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन्,” उनले लेखेका छन् ।

    उनले अगाडि लेखेका छन्, “सामान्य ज्ञान र उत्कृष्ट बुद्धिमत्ता प्रयोग गरेकामा दुवै देशलाई बधाई छ ।” सीएनएनबाट ।

    images

    images
    images

    प्रकाशित :बैशाख २७, २०८२ शनिवार - २०:३९:४२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij