• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


भारत र पाकिस्तानबीच युद्धविराम घोषणा

भारत र पाकिस्तानबीच युद्धविराम घोषणा

images

प्रभाव न्यूज

२७ बैशाख २०८२
  • 7.2K
    SHARES
  • images
    भारत र पाकिस्तानबीच युद्धविराम घोषणा
    images
    images
    images

    भारत र पाकिस्तानबीच युद्धविराम घोषणा भएको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीका अनुसार आज बेलुका ५ बजेदेखि लागू हुनेगरी युद्धविराम घोषणा भएको हाे ।

    images

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भारत र पाकिस्तान तत्काल युद्धविराममा जान सहमत भएका हुन्।

    जम्मू–कश्मिरको पहलगाममा भएको आतङ्ककारी हमलापछि भारत र पाकिस्तानबीच तनावको स्थिति बनेको थियो ।

    भारतले उक्त घटनाको जवाफस्वरुप पाकिस्तानका विभिन्न क्षेत्रहरुमा आक्रमण गरेको थियो ।

    images

    भारतीय विदेश सचिव विक्रम मिश्रीले पनि आज बेलुकी ५ बजेबाटै युद्धविराम लागू भएको बताइसकेका छन् ।

    images

    images
    images

    प्रकाशित :बैशाख २७, २०८२ शनिवार - २०:२७:५५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij