• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


दिक्तेल बहुमुखी क्याम्पसको प्रमुखमा कृष्णबहादुर राई नियुक्त

दिक्तेल बहुमुखी क्याम्पसको प्रमुखमा कृष्णबहादुर राई नियुक्त

images

प्रभाव न्यूज

३ बैशाख २०८२
  • 10.8K
    SHARES
  • images
    दिक्तेल बहुमुखी क्याम्पसको प्रमुखमा कृष्णबहादुर राई नियुक्त
    images
    images
    images

    बैठकले दिक्तेल बहुमुखी क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको थियो ।

    images

    जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित दिक्तेल बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा विसं २०७० देखि स्नातकोत्तर तहको कक्षा सञ्चालन गरिरहेको छ ।

    दिक्तेल बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको कक्षा सञ्चालन भएपछि खोटाङसँगै छिमेकी जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु र भोजपुरका विद्यार्थीसमेत अध्ययन गर्दै आएका छन् ।

    दिक्तेल बहुमुखी क्याम्पसमा मानविकी तथा समाजिकशास्त्र संकाय, शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकायको विषय अध्ययन/अध्यापन हुँदै आएको छ ।

    images

    छात्रा आवासगृहसमेत रहेको क्याम्पसमा भौतिक पूर्वाधार, कम्प्युटर ल्याब, पुस्तकालय, खानेपानीलगायतका भौतिक सुविधा उपलब्ध रहेको छ ।

    images

    कक्षा–११ देखि स्नातकोत्तरसम्म अध्ययन/अध्यापन हुने क्याम्पसमा ६८६ जना विद्यार्थी अध्ययनरत छन् ।

    जिल्लाकै पूरानो तथा केन्द्रमा पर्ने दिक्तेल बजारमा सञ्चालित दिक्तेल बहुमुखी क्याम्पसको चौतर्फी विकासमा सबैको चासो बढेको छ ।

    images
    images

    प्रकाशित :बैशाख ३, २०८२ बुधवार - १०:२१:०१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij