• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


२४ घण्टामा नेपालमा ३१८ जनामा कोरोना सङ्क्रमण

२४ घण्टामा नेपालमा ३१८ जनामा कोरोना सङ्क्रमण

images

प्रभाव न्यूज

७ माघ २०७७
  • 25.0K
    SHARES
  • images
    २४ घण्टामा नेपालमा ३१८ जनामा कोरोना सङ्क्रमण
    images
    images
    images

    पछिल्लो २४ घण्टामा नेपालमा तीन सय १८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ६८ हजार तीन सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images

    यस्तै पछिल्लाे २४ घण्टामा तीन सय ८३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६२ हजार ६ सय ४२ पुगेको छ ।

    यस्तै थप ६ जनाकाे ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नौ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म २० लाख २६ हजार सात सय २६ जनाकाे पीसीआर परीक्षण भएकाे छ ।

    images
    images

    प्रकाशित :माघ ७, २०७७ बुधवार - १७:१७:४०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij