• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


अपडेट: हलेसीबजारको आगलागी नियन्त्रणबाहिर दुई घर जलिसके 

अपडेट: हलेसीबजारको आगलागी नियन्त्रणबाहिर दुई घर जलिसके 

images

प्रभाव न्यूज

४ फाल्गुण २०८१
  • 3.4K
    SHARES
  • images
    अपडेट: हलेसीबजारको आगलागी नियन्त्रणबाहिर दुई घर जलिसके 
    images
    images
    images

    खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर– ७ महादेवस्थानको हलेसी बजारमा भीषण आगलागी भएको छ । आइतबार साँझ हलेसी बजारमा रहेको एउटा हार्डवेयर पसलबाट आगलागी सुरु भएको हो । 

    स्थानीयबासी, प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि आगो नियन्त्रणभन्दा बाहिर रहेको वडाध्यक्ष कमल गिरीले प्रभावन्यूजलाई जानकारी दिए।

    images

    उनक अनुसार आफू स्वयमपनि  आगो नियन्त्रणमा प्रयासमा रहेकोले आगो झनै अनियन्त्रित हुँदा समस्या भएको छ ।

    आगालागीबाट दुईघर पूर्णरुपमा जलिसकेको र आगो नियन्त्रणमा नआए अन्य १० घरमाआपतकालीन जोखिम रहेको बताइएको छ ।

    स्थानीय पदम राई र आइराख राईका घर जलिसकेको छ ।

    images

    images
    images

    प्रकाशित :फाल्गुण ४, २०८१ आइतवार - १९:३८:४५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij