• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


भ्यालेन्टाइन डे अन्तर्गत आज ‘प्रमिस डे’ : यसरी गर्नुहोस् नछुट्टिने प्रण

भ्यालेन्टाइन डे अन्तर्गत आज ‘प्रमिस डे’ : यसरी गर्नुहोस् नछुट्टिने प्रण

images

प्रभाव न्यूज

२९ माघ २०८१
  • 4.2K
    SHARES
  • images
    भ्यालेन्टाइन डे अन्तर्गत आज ‘प्रमिस डे’ : यसरी गर्नुहोस् नछुट्टिने प्रण
    images
    images
    images

    साताव्यापी भ्यालेन्टाइन डे अन्तर्गत आज ‘प्रमिस डे’ हो। फेब्रुअरी ११ अर्थात आजको दिन प्रेममा प्रमिस अथवा बाचा निकै महत्वपूर्ण मानिन्छ।

    images

    यस दिन प्रेम जोडीले एक अर्कासँग नछुट्टिने प्रण गर्छन् । त्यसकारण भ्यालेन्टाइन डे को लागि यो दिन निकै महत्वपूर्ण रहन्छ।

    यो दिन आफ्नो पार्टनरलाई आफ्नो मायाप्रति धेरैभन्दा धेरै विश्वासिलो बनाउनका लागि सँगै बाच्ने सँगै मर्ने जस्ता कसमहरू खाने गरिन्छ।

    आजको दिनमा प्रेम जोडीहरू म सधैँ तिमीलाई माया गर्नेछु, हाम्रो माया कहिल्यै मर्ने छैन, म कहिल्यै बदलिने छैन, सधैँ साथ दिनेछु, हामी एक अर्काको सल्लाह बिना काम गर्नेछैनौँ, हरेक समयमा साथ दिनेछु लगायतका बाचाहरू गर्ने गर्छन्।

    images

     

    images

    images
    images

    प्रकाशित :माघ २९, २०८१ मंगलवार - ११:१५:०८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij