• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


शानदार म म पसलमा सिलिण्डर विस्फोटमा घाइते भएका दुई जनाको मृत्यु

शानदार म म पसलमा सिलिण्डर विस्फोटमा घाइते भएका दुई जनाको मृत्यु

images

प्रभाव न्यूज

२९ माघ २०८१
  • 4.3K
    SHARES
  • images
    शानदार म म पसलमा सिलिण्डर विस्फोटमा घाइते भएका दुई जनाको मृत्यु
    images
    images
    images

    काठमाडौं– काठमाडौंको कमलपोखरीस्थित शानदार म म पसलमा गत बिहीबार भएको ग्यास सिलिण्डर विष्फोटमा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ।

    images

    मृत्यु हुनेमा मकवानपुर हेटौँडाका रविन राई र उदयपुरका भीम बहादुर घले रहेका छन्। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उनीहरूको गएराति मृत्यु भएको हो।

    गत बिहीबार बिहान ग्यास सिलिण्डर विष्फोटपछिको आगलागीमा परी सोही पसलमा काम गर्ने ११ कामदार घाइते भएका थिए । घाइतेको उपचार जारी छ।  

    images
    images

    प्रकाशित :माघ २९, २०८१ मंगलवार - ११:१२:०५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij