• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


रविलाई धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै उच्च अदालतमा निवेदन

रविलाई धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै उच्च अदालतमा निवेदन

images

प्रभाव न्यूज

२८ माघ २०८१
  • 6.9K
    SHARES
  • images
    रविलाई धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै उच्च अदालतमा निवेदन
    images
    images
    images

    रवि लामिछानेलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता भएको छ ।

    images

    उच्च सरकारी वकिल कार्यालय पाटनले लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध निवेदन दर्ता गराएको हो।


    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारीको ठगी प्रकरणमा ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । धरौटी तिरेर लामिछाने रिहा भएका थिए ।

    images
    images

    प्रकाशित :माघ २८, २०८१ सोमवार - १९:४६:५४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij