• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


भीमदत्त नगरपालिकाका कांग्रेस सभापति मृत भेटिए

भीमदत्त नगरपालिकाका कांग्रेस सभापति मृत भेटिए

images

प्रभाव न्यूज

१९ माघ २०८१
  • 14.1K
    SHARES
  • images
    भीमदत्त नगरपालिकाका कांग्रेस सभापति मृत भेटिए
    images
    images
    images

    धनगढी – नेपाली कांग्रेस  कञ्चनपुरका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा फेला परेका छन्।

    images

    भीमदत्त नगरपालिकाका सभापति कलौनी शनिबार बिहान नगरपालिकाको– १८ को मामाभान्जा चोक नजिकै मृत भेटिएका हुन्।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले पौने ८ बजेको समयमा उनी मृत अवस्थामा फेला परेको जनाए। 

    घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुुर मगाइएको बताउँदै डीएसपी जोशीले अहिले घटनास्थल सिल गरिएको जानकारी दिए।

    images

    कलौनीको शरीरमा बाहिरी चोट देखिको छैन तर घोप्टो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। तालिम प्राप्त कुुकुरको प्रयोगपछि मात्र बाँकी काम गर्ने प्रहरीको जनाएको छ।

    images

    images
    images

    प्रकाशित :माघ १९, २०८१ शनिवार - ०९:४६:४८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij