• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङमा खाल्डोमा पुरेको अवस्थामा नवजात शिशु भेटियो, एउटा हातबाहेक सबै कुकुरले खायो !

खोटाङमा खाल्डोमा पुरेको अवस्थामा नवजात शिशु भेटियो, एउटा हातबाहेक सबै कुकुरले खायो !

images

प्रभाव न्यूज

१७ माघ २०८१
  • 10.7K
    SHARES
  • images
    खोटाङमा खाल्डोमा पुरेको अवस्थामा नवजात शिशु भेटियो, एउटा हातबाहेक सबै कुकुरले खायो !
    सांकेतिक तस्विर
    images
    images
    images

    खोटाङ- खोटाङमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।

    images

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर-१२ जालपामा नवजात शिशु मृत अवस्थामा फेला परेको हो।

    स्थानीय जसबहादुर राईको घरबाट अन्दाजी ८ सय मिटर पर रहेको बाँसभञ्ज्याङ नजिकै खाल्डो खनेर पुरेको अवस्थामा शिशु भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ।

    शिशु मृत भेटिएको भन्ने जानकारी आएपछि प्रहरी चौकी जालपाको टोली घटनास्थल पुगेको र शिशु मृत अवस्थामा रहेको शिशुको एउटा हातबाहेक सबै कुकुरले खाएको भेटिएको प्रहरीले जानकारी दिएको छ ।

    images

    उत्त हात पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

    images

    images
    images

    प्रकाशित :माघ १७, २०८१ बिहिवार - २१:३९:१७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij