• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


किशोरीलाई यौन दुर्व्यवहारको आरोप लागेका कृषिबिज्ञ मदन राई दोषी ठहर

किशोरीलाई यौन दुर्व्यवहारको आरोप लागेका कृषिबिज्ञ मदन राई दोषी ठहर

images

प्रभाव न्यूज

१३ माघ २०८१
  • 8.8K
    SHARES
  • images
    किशोरीलाई यौन दुर्व्यवहारको आरोप लागेका कृषिबिज्ञ  मदन राई दोषी ठहर
    images
    images
    images

    खोटाङ- जिल्ला अदालत खोटाङले बालयौन दुरुपयोगको आरोपमा कृषिबिज्ञ मदन राईलाई दोषी ठहर गरेको छ ।

    images

    आफैंले स्थापना गरेको दिक्तेलस्थित शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो।

    न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले १० माघमा राईलाई दोषी ठहर गरेको जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदीप भट्टराईले बताए ।

    उनका अनुसार, सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ ।

    images

    तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा आरोपित दोषी ठहर भएमा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ ।

    images

    images
    images

    प्रकाशित :माघ १३, २०८१ आइतवार - १२:३१:२४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij