शुक्रवार, आश्विन २ गते २०८३
Sep 18 2026 | २०८३, आश्विन २गते
काठमाडौं - पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
शुक्रबार साँझ ७ः०८ बजे पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
Copyright © 2026 Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij