• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


नेपाली महिला टिम खो खो विश्वकपको फाइनलमा

नेपाली महिला टिम खो खो विश्वकपको फाइनलमा

images

प्रभाव न्यूज

५ माघ २०८१
  • 4.4K
    SHARES
  • images
    नेपाली महिला टिम खो खो विश्वकपको फाइनलमा
    images
    images
    images
    नेपाली महिला टोली भारतमा जारी खो खो विश्वको फाइनलमा पुगेको छ । शनिबार युगाण्डालाई  ८९–१८ ले हराउँदै नेपाली टोली उपाधि नजिक पुगेको हो ।

    इरानलाई शुक्रबार १०३–८ को फराकिलो अन्तरले हराँउदै नेपाल सेमिफाइनल पुगेको थियो । नेपाली टोली समूह चरणमा अपराजित रहँदै सेमिफाइनल पुगेको थियो । 

    images

    नेपाली महिला टोली समूह ‘सी’ को विजेताका बनेको थियो । नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४, दोस्रो खेलमा जर्मनीलाई ७३–३४, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगालादेशलाई ८४–२४ ले हराएको थियो । 

    images
    images

    प्रकाशित :माघ ५, २०८१ शनिवार - १९:००:२४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij