• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


एसईई परीक्षाको तालिका सार्वजनिक

एसईई परीक्षाको तालिका सार्वजनिक

images

प्रभाव न्यूज

१ माघ २०८१
  • 5.7K
    SHARES
  • images
    एसईई परीक्षाको तालिका सार्वजनिक
    images
    images
    images

    काठमाडौं– २०८१ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ७ गतेबाट सुरु हुने भएको छ ।

    images

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आज तालिका सार्वजनिक गर्दै चैत ७ गतेदेखि परीक्षा सुरु हुने जनाएको छ ।

    तालिकाअनुसार चैत ७ गते सुरु हुने परीक्षा १९ गतेसम्म सञ्चालन हुनेछ ।

    परीक्षाको समय बिहान ८ देखि ११ बजेसम्म चल्नेछ ।

    images

    परीक्षा तालिकाअनुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी, ८ गते अनिवार्य नेपाली, चैत १० गते अनिवार्य गणित, १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुनेछ ।

    images

    SEE-Exam-1116x2048.jpg

    images
    images

    प्रकाशित :माघ १, २०८१ मंगलवार - १२:३६:४५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij