• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


कोटेश्वरको होटलबाट पेस्तोल र नौ राउण्ड गोलीसहित एक युवक पक्राउ

कोटेश्वरको होटलबाट पेस्तोल र नौ राउण्ड गोलीसहित एक युवक पक्राउ

images

प्रभाव न्यूज

१४ पौष २०८१
  • 7.1K
    SHARES
  • images
    कोटेश्वरको होटलबाट पेस्तोल र नौ राउण्ड गोलीसहित एक युवक पक्राउ
    images
    images
    images

    काठमाडौंको कोटेश्वरबाट प्रहरीले एक युवकलाई पेस्तोलसहित पक्राउ गरेको छ। 

    images

    आइतबार कोटेश्वरको ब्लिसफुल होटलको एउटा कोठाबाट पेस्तोलसहित एक युवकलाई पक्राउ परेका हुन्। 

    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार पक्राउ पर्नेमा काठमाडौंकै नरेफाट बस्ने ३३ वर्षीय सनराइज खड्का छन्। 

    उनलाई होटलको कोठानम्बर ४०१ बाट पेस्तोल त्यसमा लाग्ने ९ राउन्ड गोली सहित पक्राउ गरिएको एसएसपी रेग्मीले जानकारी दिए।

    images

    पक्राउ परेका खड्कामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

    images

    images
    images

    प्रकाशित :पौष १४, २०८१ आइतवार - १४:५२:११

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij