• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


अपडेट- खोटाङमा सुमो दुर्घटना, एकजना गम्भीर घाईते

अपडेट- खोटाङमा सुमो दुर्घटना, एकजना गम्भीर घाईते

images

प्रभाव न्यूज

१० पौष २०८१
  • 6.2K
    SHARES
  • images
    अपडेट- खोटाङमा सुमो दुर्घटना, एकजना गम्भीर घाईते
    images
    images
    images

    खोटाङ - खोटाङको केपिलासगढी गाउँपालिका-३ बासपानीको राटीमा बुधबार दिउँसो सुमो दुर्घटना हुँदा एकजना गम्भीर घाईते भएका छन्।

    images

    काठमाडौंबाट बाक्सिला जाँदै गरेको गाडीलाई बाँसले छेक्दा चालकले गाडी गिएरमा राखेर बाँस पन्छाउन खोज्दा गाडी आफैं पछाडी झरेको बताइएको छ। 

    घाइतेको पहिचान हुन बाँकी रहेको स्थानीय गणेश नाछिरिङले जानकारी दिएका छन् ।

    images
    images

    प्रकाशित :पौष १०, २०८१ बुधवार - १६:१८:३४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij