• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


भाेजपुरको गोथेबजारमा कुटपिट गरि एक युवाको हत्या

भाेजपुरको गोथेबजारमा कुटपिट गरि एक युवाको हत्या

images

प्रभाव न्यूज

९ पौष २०८१
  • 5.5K
    SHARES
  • images
    भाेजपुरको गोथेबजारमा कुटपिट गरि  एक युवाको हत्या
    सांकेतिक तस्विर
    images
    images
    images

    भोजपुर - भोजपुरको साल्पासिलिछो गाउँपालिका-४ खाटम्मा गोथे बजारमा कुटपिट हुँदा एक पुरुषको मृत्यु भएको छ ।

    images

    षडानन्द नगरपालिका- २ ताँबुटारका अन्दाजी ३१ बर्षको धर्मराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

    सोमबार बेलुका अन्दाजी ६ बजेतिर खाटम्माको गोथेबजारमा एक आपसमा सामान्य विवाद भएपछि कुटपिट भएको खुलेको छ ।

    कुटपिटबाट मृत्यु भएको मृतक राईको भाइ मन कुनार राईले गरेका छन ।

    images

    कुटपिट सङ्लग्न रहेका संकास्मद व्यक्ति प्रहरी नियन्त्रणमा रहेको छ ।

    images

    थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

    images
    images

    प्रकाशित :पौष ९, २०८१ मंगलवार - १९:२८:३३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij